रन्थनिनु

अ.क्रि.

  1. चोटपटक, ठक्कर आदिका वेदनाले ढुन्मुनिनु; रन्थनाउनु।
  2. रिङटा लाग्नु; रनाहा छुट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)