रपोट
ना. [अङ. रिपोर्ट]
- कुनै कार्य वा आयोजना आदिको गतिविधिको विवरण प्रस्ट हुने हिसाबले प्रस्तुत गरिने प्रतिवेदन; रिपोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ. रिपोर्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)