रप्फु
ना. [अ. रफु]
- कुनै कपडा फाटेको ठाउँमा सियोले बुनेको मिहिन बुनाइ।
- खत लागेका ठाउँमा राखिने पट्टी, रुवा आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. रफु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)