रफत

ना. [अ. रब्त]

  1. कुनै काममा विशेष दखल पाउनका निम्ति गरिने अभ्यास; दलेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)