रप्फुचक्कर

वि.

  1. भागेको।
  2. भागेर बेपत्ता भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)