रबड छन्द

ना.

  1. पद्यशैलीका पक्षपातीहरूले गद्यकविताका निम्ति प्रयोग गर्ने गरेको व्यङ्ग्यात्मक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)