रबर

ना. [अङ.]

  1. झन्डै बरको झैँ पात हुने एक चोपदार वृक्ष।
  2. गाडीका चक्का, ट्युब आदि अनेकौँ सामान बनाउन प्रयोग हुने, सोही वृक्षको चोप; रबड; लाबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)