रमाइलो

वि.

  1. मनोरञ्जनपूर्ण; एकदमै रमझम भएको; रमितायुक्त।
  2. रमणीय; अत्यन्त मनपर्दो।
  3. रमिता; रमझम; मनबहलाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)