रमाउनु

अ.क्रि.

  1. रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु।
  2. विषयवासना र स्वार्थ आदिमा मक्ख पर्नु।
  3. गाईबस्तुका पाडाबाछाहरू खुसाउनु।
  4. राम्ने पार्नु; राम्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)