रमिते

वि.

  1. तमासा हेर्ने काममा सामेल हुने; रमिता हेर्ने।
  2. रमिताको दर्शक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)