रमिनु

अ.क्रि. [रम्+इ+नु]

  1. रमाउने हुनु।[√ राम्+इनु]
  2. राम्ने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)