रम्घा
ना. [मग. लाङ्गा (गाउँ)]
- नेपाली साहित्यको प्राथमिक कालका प्रसिद्ध भक्तिवादी कवि भानुभक्त आचार्यको जन्मस्थान; गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने एक गाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मग. लाङ्गा (गाउँ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)