रम्पर

ना. [अङ.]

  1. अन्डरबियर छाँटको, काछदेखि स्तनसम्म छोपिने, टाँक भएको वा नभएको र पौडी खेल्दा स्त्रीहरूले लगाउने नाइलनको लुगाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)