रम्भोरु

वि.

  1. केराको थामको आकारका पुष्ट र गोरो वर्णका तिघ्रा भएकी (स्त्री)।
  2. त्यस्ती तरुनी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)