रम्य

वि. [सं.]

  1. अत्यन्त सुन्दर; मनोहर।
  2. रमणीय।
  3. रमण गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)