रवाना
वि. [फा.]
- कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना।
- एक ठाउँबाट अर्को ठाउँको प्रस्थान; यात्रारम्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)