रवाना पुर्जी
ना.
- कार्यालयले कर्मचारी सरुवा हुँदा वा काजमा जाँदा यात्राको प्रमाणस्वरूप दिने कागज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)