रश्मि

ना. [सं.]

  1. चहकदार वस्तुबाट निस्कने किरण; प्रकाशमय वस्तुबाट निस्कने किरण; प्रकाश; ज्योति; चमक।
  2. रथ वा सादा घोडाका मुखबाट चालकका हातसम्म पुग्ने डोरी; चालकले घोडालाई वशमा राख्न प्रयोग गर्ने साधन।
  3. घोडाको लगाम; गाडाको रास।
  4. डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)