रसज्ञ
वि.
- साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्मलाई फेला पारी पारख गर्न जान्ने; रसको महत्त्वलाई बुझ्ने।
- कला र साहित्यको मूल्यलाई हृदयदेखि कदर गर्न जान्ने; रसिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)