रसद

ना. [फा.]

  1. कुनै समूह, संस्था, सेना आदिका निमित्त व्यवस्था गरिने खाद्य सामग्री; रासन; अन्नपात; अनाज।
  2. सिधा; रसोद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)