रसदार

वि. [रस+दार]

  1. एकदमै रसयुक्त; रसैरस भएको; रसिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)