रसन

ना. [सं.]

  1. जिब्राले छोएर स्वाद विचार गर्ने कार्य; चखाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)