रसना

ना.

  1. खाएका वस्तुको मिठोनमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो।
  2. रसको अनुभव; रसास्वादन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)