रसमैत्री

ना. [सं.]

  1. दुई रसको उपयुक्त मेल; गुलियो, अमिलो, पिरो आदि नबाझ्ने रसको मिलाप।
  2. परस्परमा विरोध नपर्ने रसको मिश्रण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)