रसरङ्ग
ना. [सं.]
- आमोदप्रमोद, हर्ष, उत्सव आदिमा गरिने मनोरञ्जन; मन बहलाउने काम; रमिता।
- हँस्यौली; ठट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)