रसवादी

वि.

  1. रसवादको अनुयायी।
  2. ठट्टा, रमाइलो आदि रुचाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)