रसवान्
वि. [सं.]
- रसिलो; झोलदार; रसयुक्त।
- काव्यमा चाहिने रसले युक्त।
- रसिक; ठट्यौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)