रसाञ्जन
ना. [सं.]
- आँखाको औषधीका निम्ति चुत्राको काठ, जरो आदि पकाएर बनाइने वस्तु; आँखाको औषधी; रसगर्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)