रसातल

ना. [सं.]

  1. पृथ्वीभन्दा तल मानिएका सात लोकमध्ये छैटौँ लोक; पाताल र तलातलका बिचको एक लोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)