रसायन

ना. [सं.]

  1. धातुलाई गालेर भस्म पार्ने वा एक धातु वा द्रव्यलाई अर्का वस्तुमा परिणत गर्ने विज्ञान; रासायनिक विद्या; रसायनशास्त्र।
  2. तामालाई सुन बनाउन सकिने एक कल्पित योग।
  3. औषधी।
  4. रसाइन।
  5. तरल पदार्थ बिस्तारै चुहुने काम; रसाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)