रसादि
ना. [सं.]
- पारो हालेर भस्मका रूपमा तयार गरिएको आयुर्वेदिक औषधी।
- धातुउपधातु मिसाई बनाइएको (औषधी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)