रसायनशास्त्र

ना.

  1. पदार्थमा रहने अनेकानेक रसतत्त्वको विवेचना वा विश्लेषण गर्ने विद्या; रसायनविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)