रसाल
ना. [सं.]
- आँप; आम्रफल।
- उखु।
- कटहर।
- रसले भरिएको; रसिलो।
- मिठो; मधुर; स्वादयुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)