रसालु

वि. [रस+आलु]

  1. रस वा स्वाद लिन जान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)