रसिनु
अ.क्रि. [रस+इ+नु]
- प्रेम हुनु; परस्परमा आकर्षण बढ्नु; हिमचिम हुनु।
- तरल पदार्थ अलिअलि गरी चुहुनु।
- दुईवटा धातुका वस्तुहरू परस्परमा रसाइनद्वारा जोडिनु।
- प्वाल परेको ठाउँ रसाइनद्वारा टालिनु; रसाइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)