रसिया

ना. [रस+इया]

  1. युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गार रसयुक्त लोकगीत; तरुनी-तन्नेरी मिलेर गाइने दोहोरी; जुहारीको एक प्रकार।
  2. झ्याउरे छन्दको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)