रसिलो
वि. [सं. रस+इलो]
- धेरै रस भएको; रसैरस भरिएको।
- मिठो; स्वादिष्ठ।
- सुन्दा आनन्द लाग्ने; सुमधुर।
- मिजासिलो; रमाइलो कुरा गर्ने।
- ठट्यौलो; रसिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. रस+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)