रसेटो

ना. [रस+एटो]

  1. रस पकाउने वा केही पकाउने चुलो; उखु, कागती, तित्री आदिको रस पकाउने ठुलो चुलो।
  2. पकाउने, पिँध्ने आदि धेरै कामधन्दाको टन्टा; झमेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)