रसुवा

ना. [भो. ब.]

  1. नेपालको वाग्मती अञ्चलको काठमाडौँ जिल्लाभन्दा उत्तरी भेकतिर रहेको एक पहाडी जिल्ला।
  2. सोही जिल्लाको उत्तरी भागमा पर्ने, आवतजावत गर्ने एक हिमाली भन्ज्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)