रस्ता

ना. [फा. रास्त]

  1. बाटो; मार्ग।
  2. कुनै कार्यसम्पादन गर्ने उपाय; काम गर्ने कुनै पनि तरिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)