रस्ताकिस्ता
ना.
- कामकाज गर्ने प्रबन्ध; कार्यसञ्चालन गर्ने प्रबन्ध; रस्ता।
- विभिन्न प्रकारका आर्थिक कारोबार गर्ने बन्दोबस्त; रकमकलमका ठेकाहरूको लेनदेन गर्ने व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)