रस्याइ

ना. [√रस्याउ (+आइ)]

  1. रस्याउने वा थुप्र्याउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)