रस सम्प्रदाय
ना. [सं.]
- रसवादी सिद्धान्तको अनुसरण गर्ने आलोचकहरूको जमात; रसवादका अनुयायीको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)