रसशास्त्र

ना. [सं.]

  1. साहित्यका अनुसार नवरसहरूको अध्ययन गर्ने एक शास्त्र।
  2. आयुर्वेदका अनुसार पारोको विविध प्रयोगबारे जानकारी गराउने शास्त्र।
  3. रसायनशास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)