रहजन
ना. [फा. राहजन]
- एकलास परेको बाटो ढुकेर बटुवाहरू लुट्ने डाँकू; एकान्तमा ढुकेर डाँका गर्ने चोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. राहजन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)