रहकुल

ना.

  1. कुनै समूहको हिसाबबाट बाँकी रहेको अंश; अवशेष; बचेखुचेको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)