रहन

ना. [रह+अन]

  1. रहाइ; बसाइ (समासको आरम्भमा मात्र, जस्तै-रहनसहन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)