रहनसहन

ना.

  1. लवाइ, खवाइ, व्यवहार, परम्परा आदिको ढाँचाकाँचा।
  2. जीवननिर्वाह गर्ने पद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)