रहनु
अ.क्रि. [प्रा. रह+नु]
- बस्नु; ठहर्नु; टिक्नु।
- मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु।
- गतिमा अडान आउनु; रोकिनु; थामिनु।
- कुनै वस्तुको अवशेष बच्नु; बाँकी हुनु; बच्नु।
- जहाँको तहाँ छुट्नु; छोडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)