रहरलाग्दी

वि.

  1. अभिरुचि बढाउने खालकी; मन पर्ने किसिमकी; राम्री (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)